केपी ओली प्रचण्ड माधव नेपाल एमाले


फ्रान्समा पहिलो चरणको राष्ट्रपति निर्वाचनमा पेन र म्याक्रो विजयी

सहयात्रा टिभी

बैशाख ११, २०७४ । फ्रान्समा राष्ट्रपति चुनावको पहिलो चरणमा नेशनल फ्रान्टकी मेरिन ल पेन र एन मार्शका इम्यानुयल म्याक्रो विजयी भएका छन । बिभिन्न ११ उम्मेदवार मध्ये पेन र म्याक्रो अन्तिम दुइमा पर्न सफल भएका हुन । फ्रेञ्च संचारमाध्यमका अनुसार पेनले २१ दशमलव ७ र म्याक्रोले २३ दशमलव ७ प्रतिशत मत प्राप्त गरेका छन । अब उनीहरुबीच अन्तिम प्रतिष्पर्धा मे ७ मा हुनेछ । उनीहरु दुवै जनालाई द रिपब्लीकनका फ्रांस्वा फियो र ल फ्रान्स इनसोमाइजका जा लुक मेलाशोंले कडा टक्कर दिएका थिए ।।।

प्रकाशित : 24 April, 2017

प्रतिक्रिया दिनुहोस्