केपी ओली प्रचण्ड माधव नेपाल एमाले


टर्कीसंग अमेरिका रिसायो

सहयात्रा टिभी

बैशाख १३, २०७४ । टर्कीले सिरिया र इराकमा गरेको हवाइ हमलामा कुर्द लडाकु मारिएपछि अमेरिकाले चिन्ता प्रकट गरेको छ । आक्रमणमा कम्तिमा दुइ दर्जन भन्दा बढी कुर्द लडाकु मारिएको अमेरिकाले जनाएको छ । अमेरिका समर्थित कुर्द लडाकुको समूह वाइपीजीले आफना प्रमुख अड्डामा टर्कीस सेनाले भीषण हवाइ आक्रमण गरेको जनाएको छ । कुर्दु लडाकुको यो समूह बिद्रोही इस्लामिक स्टेट आइएसबिरुद्ध लडिरहेको छ । उता इराक सरकारले पनि आफनो क्षेत्रमा आक्रमण गरेको भन्दै टर्कीको निन्दा गरेको छ ।

प्रकाशित : 26 April, 2017

प्रतिक्रिया दिनुहोस्