केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सहयात्रामा आज पानी व्यवस्थापनको चर्चा

सहयात्रा टिभी

 

बैशाख १५, २०७४ । चन्दा प्रोडक्सनद्वारा निर्मित कार्यक्रम सहयात्राको आजको अंकमा खेर गएको खोलाको पानी, सिंचाइ र खानेपानीमा लगानी विषयमा केन्द्रीत छ । पहाडी क्षेत्रमा पानीको श्रोतको संरक्षण, उपयोग तथा त्यसको व्यवस्थानका विषयमा केन्द्रीत भएर कार्यक्रम तयार पारिएको हो । कार्यक्रम नेपाल टेलिभिजनमा हरेक शुक्रवार साँझ ६ः०५ बजे र त्यसको पुनः प्रसारण आइतबार बिहान १०ः३० बजे हुने गर्दछ ।

प्रकाशित : 28 April, 2017

प्रतिक्रिया दिनुहोस्