केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राती पञ्जाव र हैदरवाद भिड्दै

सहयात्रा टिभी

बैशाख १५, २०७४ । इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज राती किङ्स इलावेन पञ्जाव र सन राइजर्स हैदरावादबीच भिडन्त हुँदैछ । म्याक्सवेल कप्तान रहेको पञ्जाव र डेविड वार्नर कप्तान रहेको हैदरावाद दुवै राम्रो लयमा रहेका छन । कप्तान म्याक्सवेल र वार्नर व्यक्तिगत रुपमा दुवै उत्कृष्ट फर्ममा रहेका छन । अंक तालिकामा हैदरवाद तेस्रो स्थानमा रहेको छ भने पञ्जाव पाँचौं स्थानमा रहेको छ ।

प्रकाशित : 28 April, 2017

प्रतिक्रिया दिनुहोस्