केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘छक्कापञ्जा’ २ को छायाङ्कन सुरु

सहयात्रा टिभी

बैशाख १५, २०७४ । छक्कापञ्जा चलचित्रको अपार सफलतापछि हौसिएका कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले यसको दोस्रो भागको छायाङ्कन सुरु गरेका छन । टेलिफिल्ममा जस्तै चलचित्र निर्माणमा पनि सफल देखिएका कलाकार गिरी र निरौलाको समूहमा बिगतमा जस्तै अन्य हास्य कलाकारहरु पनि संलग्न छन । छक्कापञ्जा अशोज ११ गते रिलिज हुने तालिका तय भैसकेको छ ।

प्रकाशित : 28 April, 2017

प्रतिक्रिया दिनुहोस्