केपी ओली प्रचण्ड माधव नेपाल एमाले


लम्शालको महाकाब्य ‘धरा’ बजारमा

सहयात्रा टिभी

बैशाख १६, २०७४ । साहित्यकार एवम संचारकर्मी डा. नवराज लम्शालको महाकाब्य ‘धरा’ बजारमा आएको छ । शनिवार राजधानीमा विशेष समारोहकाबीच डा. लम्शालको महाकाब्य तुलसी दिवस लगायतका साहित्यकारहरुले एकसाथ सार्वजनिक गर्नुभयो ।

प्रकाशित : 29 April, 2017

प्रतिक्रिया दिनुहोस्