केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राप्रपाले संशोधन बिधेयकलाइ समर्थन गर्ने

सहयात्रा टिभी

बैशाख १७, २०७४ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले पेश गरेको मुल संशोधन प्रस्तावमाथि समर्थन जनाउने निर्णय गरेको छ । सिंहदरबारमा बसेको पार्टीको संसदीय दल बैठकले प्रस्तावमाथि समर्थन गर्दै प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको राप्रपा संसदीय दलका प्रवक्ता सुशील कुमार श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै समयमा नै निर्वाचनका गर्नका लागी सबैलाई संसोधन प्रस्ताव पारित गर्नका लागी आग्रह गर्ने निर्णय पनि बैठकले गरेको छ । व्यबस्थापिका संसदमा हाल राप्रपाका ३७ सांसद छन ।।।

प्रकाशित : 30 April, 2017

प्रतिक्रिया दिनुहोस्