केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ओहो ! कति सुन्दर यी युवती

सहयात्रा टिभी

बैशाख १७, २०७४ । सुन्दर हुन कसलाइ मन पर्दैन ? हरेक मानिस सुन्दर र आकर्षक हुन चाहन्छ । अझ त्यसमा महिलाहरुलाइ त सुन्दरताको गहना नै मानिन्छ । आम मानिसले पनि सुन्दर बस्तु हेर्न मन पराउँछन । अक्सर धैर जसो मानिसहरुको सफलताको कारण नै सुन्दरता मानिएको छ । त्यसमा पनि संसारमा सुन्दर भनिएका धेरै महिलाहरुले राम्रो अवसर पनि पाएको देखिन्छ । तर, कम्बोडियामा भने अचम्म भएको छ । त्यहाँ एक २५ बर्षीया युवती आफनो सुन्दरताको कारण नै अवसरबाट वञ्चित भएकीछिन । ् । डेनी नन नाम गरेकी अभिनेत्री कति सुन्दर होलीन् ? उनी राम्री भएकै कारण चलचित्रमा अभिनय गर्न नपाउने भएकी छिन् । अन्तर्राष्ट्रिय मिडियाका अनुसार डेनीको सुन्दरता औधी भएको भन्दै उनलाई सरकारले नै चलचित्र खेल्न प्रतिबन्ध लगाएको छ । चाहिने भन्दा बढी राम्री भएका कारण एक वर्षका लागि नयाँ चलचित्र बनाउनका लागि प्रतिवन्द लगाएको अन्तर्रािष्ट्रय मिडियाले उल्लेख गरेका छन् ।

प्रकाशित : 30 April, 2017


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्