केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आफनै गाडीमा आगो लगाएर चुनावी स्टन्ट ?

सहयात्रा टिभी

काठमाडौं । चुनावका बेला अनेकौं घटना हुन्छन् । नयाँ शक्तिका एक उम्मेदवार अपहरित भनियो, अन्त्यमा उनले अपहरणमा परेको नाटक गरेको प्रहरी अनुसन्धानबाट पुष्टि भयो । अहिले बिभिन्न ठाउँमा उम्मेदवारमाथि आक्रमण, उनीहरुका गाडी तोडफोडका समाचार पनि आइरहेका छन । ती मध्ये कति सक्कली कति नक्कली सर्वसाधारणले शंका गर्न थालेका छन । शनिवार चुनाव प्रचारकाक्रममा चितवन भरतपुर महानगरकी मेयरकी उम्मेदवार माओवादी नेतृ रेणु दाहालको गाडीमा आगजनी भयो । केही मानिसहरुले यसलाइ पनि चुनावी स्टन्टका रुपमा लिए ।

प्रकाशित : 6 May, 2017

प्रतिक्रिया दिनुहोस्