केपी ओली प्रचण्ड माधव नेपाल एमाले


साहित्यकार शर्माको निधन

सहयात्रा टिभी

काठमाडौं । वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माको ९८ बर्षको उमेरमा निधन भएको छ । शर्माको बिहान कमलादीस्थित आफ्नै निवासमा निधन भएको हो । अल्जाइमरलगायत रोगबाट पीडित शर्मा नेपाली प्रगतिशील साहित्यिक क्षेत्रका अगुवा मानिन्छन् । उहाँको आजै दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिदैछ । शर्माका बहिनीलाई चिठी, तँ, तिमी, तपाईं, हजुर, मेरो आमा लगायतका कृती चर्चित छन ।

प्रकाशित : 7 May, 2017

प्रतिक्रिया दिनुहोस्