केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राष्ट्रपति–प्रधानन्यायाधीश भेटवार्ता

सहयात्रा टिभी

काठमाडौं । सर्वोच्च अदालतबाट पुनर्वहाली भएपछि पहिलो पटक कार्यालय पुग्नु भएकी प्रधानन्यायाधीश सुशीला कार्की र राष्ट्रपति बिद्या भण्डारीबीच भेटवार्ता भएको छ । भेटका लागि प्रधानन्यायाधीश कार्की राष्ट्रपति भवन शीतल निवास पुग्नु भएको थियो । साधारणतया संवैधानिक निकायका प्रमुखले आफनो कार्यकालको अन्त्यतीर पदबाट राजीनामा दिन वा बिदामा बस्दा राष्ट्रपतिलाइ भेटने चलन छ ।

प्रकाशित : 7 May, 2017

प्रतिक्रिया दिनुहोस्