केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मुग्लिन– नारायणगढ सडकखण्ड पूर्ण संचालनमा

सहयात्रा टिभी

काठमाडौं । निर्वाचनमा मतदातालाई आवतजावत गर्न सहज बनाउन मुग्लिन नारायणगढ सडकखण्डमा आजबाट सवारी साधन निर्वाध सञ्चालन हुने भएको छ । विस्तारका क्रममा रहेको सडक दैनिक विहान १० देखि ४ बजे सम्म बन्द गरिदै आएको थियो । सहज आवतजावतका लागि आजदेखि ३ गतेसम्मका खुल्ला गर्न लागिएको हो । दैनिक ६ हजार भन्दा बढी सवारी साधन आवागमन गर्ने मुग्लिन देखि नारायणगढ सडकखण्ड चौबिसै घण्टा सञ्चालन हुँदा राजधानीबाट बिभिन्न स्थान पुग्ने यात्रुलाई सहज हुनेछ । आउ“दो पुस सम्ममा काम सम्पन्न गर्नुपर्ने भएपनि सडक खण्डको निर्माण अहिलेसम्म ५० प्रतिशत मात्र पूरा भएको छ ।

प्रकाशित : 8 May, 2017

प्रतिक्रिया दिनुहोस्