केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सरकार र संघीय गठवन्धनबीच छलफल

सहयात्रा टिभी

काठमाडौं । सत्तारुढ दल र संघीय गठवन्धनबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ । संविधान संशोधन, स्थानीय तहको निर्वाचन लगायतका विषयमा सरकार र गठवन्धनबीच छलफल भएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा लगायत संघीय गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरु सहभागी हुनुहुन्थ्यो । केही दिन अघि राजपा नेताहरुले गठवन्धनको संयोजकबाट उपेन्द्र यादवलाइ हटाइ महन्थ ठाकुरलाई अध्यक्ष चयन गरेका थिए । संघीय समाजवादी फोरमका अध्यक्ष्ँ यादवले भने आफू नै गठवन्धनको संयोजक भएको दावी गरेका छन ।

प्रकाशित : 9 May, 2017

प्रतिक्रिया दिनुहोस्