केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बल्ब खरिदमा चलखेल छैन –उर्जा मन्त्री

सहयात्रा टिभी

सल्यान । ऊर्जामन्त्री जनार्दन शर्माले सरकारले भारत सरकारबाट खरिद गर्न लागेको एलइडी बल्बमा कुनै चलखेल नभएको दावी गर्नुुभएको छ । सल्यानमा पत्रकारसँग कुरा गर्दै मन्त्री शर्माले दुइ देशबीच सम्झौता गरेर बल्ब खरिद गरिने भएको हुनाले आर्थिक अनियमितता वा चलखेलको विषय वाहियात भएको बताउनुभयो । अर्को प्रसंगमा मन्त्री शर्माले सरकारले सबैलाई मिलाएर लैजानुपर्ने भएकाले दुई चरणमा स्थानीय चुनाव गर्नुपरेको प्रष्टीकरण दिनुभयो ।

प्रकाशित : 9 May, 2017

प्रतिक्रिया दिनुहोस्