केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चुनावी सुरक्षा, निशानामा डन

सहयात्रा टिभी

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा प्रहरीले सुरक्षा व्यवस्था पनि मजबुत बनाउँदै लगेको छ । डन भनेर चिनिने राजनीतिक संरक्षण प्राप्त केही व्यक्तिहरुबाट निर्वाचन सुरक्षामा चुनौती थपिने सक्ने निष्कर्षसहित प्रहरीले यस्ता कथित डनहरुलाइ निशाना बनाएको छ । प्रहरीले सूची नै तयार पारी यस्ता डनहरुलाइ धमाधम पक्राउ गर्न थालेको छ । आजमात्रै गुण्डा नाइके चक्रे मिलन काठमाडौंबाट पक्राउ परेका छन् । उनलाई महाराजगन्जबाट पक्राउ गरिएको हो । प्रहरीले यसअघि गुण्डा नाइके दीपक मनांगेलाई पक्राउ गरेको थियो ।

प्रकाशित : 9 May, 2017

प्रतिक्रिया दिनुहोस्