केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ट्रम्पद्वारा एफबिआइ निर्देशक जेम्स कोमी पदबाट बर्खास्त

सहयात्रा टिभी

बिबिसि । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय जा“च एजेन्सी एफबिआइका निर्देशक जेम्स कोमीलाइ पदबाट हटाएका छन । ह्वाइट हाउले बिज्ञप्ती जारी गर्दै जेम्सलाइ पदबाट हटाएको पुष्टि गरेको हो । महान्यायाधिवक्ता जेफ सेशन्सको सिफारिसमा जेम्सलाई पदबाट हटाइएको हो । कोमी राष्ट्रपति निर्वाचनमा रुससंगको सम्बन्धको मुद्दामा जा“च गरिरहेका थिए । राष्ट्रपति ट्रम्पले यसअघि कोमीलाई पत्र लेख्दै उनको कामप्रति असन्तुष्टि जनाइसकेका थिए । कोम्सलाई हिलारी क्लिन्टनका इमेलका बारेमा अमेरिकी कंग्रेसलाइ गलत सूचना दिएको समेत आरोप छ ।

प्रकाशित : 10 May, 2017

प्रतिक्रिया दिनुहोस्