केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बजेट र सरकार गठन हाम्रो क्षेत्राधिकार भित्र पर्दैन– प्रमुख निर्वाचन आयुक्त

सहयात्रा टिभी

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवले सरकारलाइ बजेट ल्याउन आयोगले नरोक्ने स्पष्ट पार्नुभएको छ । काठमाडौंमा आज आयोजित एक कार्यक्रममा बोल्दै डाक्टर यादवले निर्वाचन आचारसंहिता अनुकुल बजेट ल्याउन आयोग बाधक नहुने धारणा राख्नुभयो । डाक्टर यादवले सरकार गठन बिघठन आयोगको क्षेत्राधिकार भित्र नपर्ने भएकाले त्यसमा पनि आफनो चासो नभएको बताउनुभयो ।

प्रकाशित : 10 May, 2017

प्रतिक्रिया दिनुहोस्