केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राप्रपा उम्मेदवार मृत फेला

सहयात्रा टिभी

काभ्रे । काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेलमा बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मृत अवस्थामा फेला परेका छन् । धुलिखेल नगरपालिका १२ निवासी वडा सदस्यका उम्मेदवार ५५ वर्षीय सुकलाल तामाङ आफ्नै घरमा मृतावस्थामा फेला परेका हुन । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : 11 May, 2017

प्रतिक्रिया दिनुहोस्