केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाल र चीनबीच ‘वान बेल्ट वान रोड’ मा हस्ताक्षर

सहयात्रा टिभी

काठमाडौं । नेपाल र चीनले ‘वान बेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर गरेका छन् ।
आज बिहान परराष्ट्रमन्त्री प्रकाशशरण महतको उपस्थितिमा परराष्ट्र सचिव शंकर दाश बैरागी र नेपालका लागि चिनिया“ राजदूत यु होङले हस्ताक्षर गनुर््भयो । कार्यक्रममा परराष्ट्रमन्त्री महतले यो समझदारी दुई देशको सम्वन्धमा महत्वपूर्ण पाइला भएको धारणा राख्नुभयो । मुलुकमा धेरै ठूलो बैदेशिक लगानीको आवश्यकता रहेको भन्दै मन्त्री महतले यो समझदारीबाट नेपालले लाभ पाउने विश्वास व्यक्त गर्नुभयो । मन्त्रिपरिषदको गत सोमबार बसेको बैठकले चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’ अवधारणामा सहमति जनाउ“दै हस्ताक्षर गर्ने निर्णय गरेको थियो । चिनिया“ राष्ट्रपति सी जिनपिङले सन् २०१३ मा यो अवधारणा अघि सार्नुभएको थियो ।

प्रकाशित : 12 May, 2017

प्रतिक्रिया दिनुहोस्