केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भक्तपुरमा राप्रपा नेताको घर छेउमै विष्फोट

सहयात्रा टिभी

भक्तपुर । भक्तपुरको दुवाकोटमा सिलिण्डर विष्फोट भएपनि मानविय क्षति रोकिएको छ । अज्ञात समुहले चाँगुनारायण नगरपालिका २ को पुरानो केएमसी अस्पताल नजिकै बाटोमा सिलिण्डर विस्फोट गराएको प्रहरीले जनाएको छ । बिष्फोटबाट नजिकै रहेका दुइ घरका झ्यालका शीशा फुटेपनि मानविय क्षति भने भएको छैन । राप्रपा नेता माधव खत्री र पुष्प प्रधानाङ्गको घरको झ्यालका शिशाहरु फुटेका हुन् ।

प्रकाशित : 12 May, 2017

प्रतिक्रिया दिनुहोस्