निर्वाचन अनुगमन गर्न उच्चस्तरीय टोली गठन

सहयात्रा टिभी

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचन अनुगमनका लागि उच्चस्तरीय अनुगमन टोली गठन गरेको छ । निर्वाचनलाई थप प्रभावकारी र विश्वसनीय बनाउन अध्यक्ष अनुपराज शर्माको नेतृत्वमा टोली गठन गरिएको हो । टोलीमा राष्ट्रिय मानव अधिकार आयोगका पुर्वअध्यक्ष केदारनाथ उपाध्याय, पुर्व सभामुख दमननाथ ढुङ्गाना, पुर्व निर्वाचन आयुक्त विरेन्द्र मिश्र, सुर्य ढुङ्गेल र अधिवक्ता मीरा ढुङ्गाना रहनुभएको छ ।

प्रकाशित : 12 May, 2017

प्रतिक्रिया दिनुहोस्