केपी ओली प्रचण्ड माधव नेपाल एमाले


उत्साहपूर्वक मतदानमा सहभागी हुन प्रधानमन्त्री दाहालको अपिल

सहयात्रा टिभी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनको पूर्वसन्ध्यामा आम मतदाताहरुलाइ मतदानमा सहभागी हुन आग्रहसहित ९ बुँदे अपिल जारी गर्नुभएको छ । निर्वाचनको दिन मतदानको दिन मात्र नभएर नेपाली लोकतान्त्रिक इतिहासको महाउत्सवको दिन पनि रहेको प्रधानमन्त्रीद्वारा जारी अपिलमा उल्लेख छ । उहाँले मतदातालाई आफना जनप्रतिनिधि चुन्ने कार्यको तयारीमा सक्रियतापूर्वक लाग्न पनि आग्रह गर्नुभएको छ छ । अपिलमा सरकार तोकिएको मितिमा दोस्रो चरणको निर्वाचन सम्पन्न गर्न पनि प्रतिबद्ध रहेको उल्लेख छ ।

प्रकाशित : 13 May, 2017

प्रतिक्रिया दिनुहोस्