केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चुनाव अवधिभर केबलकार बन्द

सहयात्रा टिभी

काठमाडौं । स्थानीय तहको चुनाव अवधिभर मनकामना केबलकार र चन्द्रागिरि केबलकार बन्द हुने भएका छन् । चितवनको कुरिनटारबाट गोर्खाको मनकामना मन्दिरसम्म चल्ने मनकामना केबलकार बैशाख ३१ र जेठ १ गते दुई दिन बन्द हुनेछ । काठमाडौंको चन्द्रागिरि केबलकार भने मतदान हुने दिन बैशाख ३१ गतेमात्रै बन्द हुनेछ । दुवै केवलकार व्यवस्थापनले सूचना जारी गरी सेवा बन्द हुनेबारे जानकारी गराएका छन ।

प्रकाशित : 13 May, 2017

प्रतिक्रिया दिनुहोस्