ओलीद्वारा भक्तपुरको बाल्कोटमा मतदान
सहयात्रा टिभी
भक्तपुर । नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी ओलीले पनि मतदान गर्नुभएको छ । अध्यक्ष ओलीले भक्तपुरको बाल्कोटस्थित महेन्द्र शान्ति बिद्यालयमा मतदान गर्नुभएको हो । सो केन्द्रमा पनि बिहान ७ बजेबाटै मतदान सुरु भएको थियो । मतदान शान्तिपूर्ण र उत्साहजनक रुपमा भएको छ ।