केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दैलेखमा कांग्रेस र एमालेबीच भिडन्त

सहयात्रा टिभी

दैलेख । दैलेखको भैरवी ५ स्थित डोग्रा मतदान केन्द्रमा कांग्रेस र एमाले कार्यकर्ताबीच तनाव सिर्जना भएको छ । फर्जी मत खसेको विषयमा दुइ पक्षबीच विवाद भएको हो । विवादपछि नेपाली सेनाले अवस्था सामान्य बनाउँदै मतदान पुनः संचालन गरेको थियो । दैलेखमा चार नगरपालिका र ७ गाउँपालिका छन् । जिल्लामा १८९ मतदान स्थल र ३०७ मतदान केन्द्र छन् । मतदाताको संख्या १ लाख ३२ हजार ९६५ छ ।

प्रकाशित : 14 May, 2017

प्रतिक्रिया दिनुहोस्