केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दोलखामा चुनावी झडपकै क्रममा एकजनाको मृत्यु

सहयात्रा टिभी

मतदान शुरु भएलगत्तै विहानैदेखि तनावग्रस्त रहेको दोलखामा चुनावी झडपकै क्रममा एकजनाको मृत्यु भएको छ । मेलुङ गाउँपालिका अन्तर्गत पवटी मतदान केन्द्रमा कांग्रेस र एमालेबीचको झडप रोक्न प्रहरी गोली चलाउदा एकजनाको मृत्यु भएको हो । सुरक्षाकर्मीले चलाएर एकको मृत्यु भएको हो । उनको सनाखत हुन सकेको छैन । चुनावअघि भएको झडपमा माओवादी कार्यकर्ताको आक्रमणमा परी एमाले कार्यकर्ताको मृत्यु भएपछि दोलखा तनावग्रस्त भएको थियो ।

प्रकाशित : 14 May, 2017

प्रतिक्रिया दिनुहोस्