जाजरकोटमा माओवादी विजयी

जाजरकोट । स्थानीय तहको निर्वाचन अन्तर्गत जाजरकोटको शिवालय गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । शिवालय गाउँपालिकामा माओवादी केन्द्र प्यानलसहित बिजयी भएको हो । सो गाउँपालिकामा अध्यक्ष मानबहादुर पुन निर्वाचन भएका छन । उनले २६९ मत प्राप्त गरे । निकटतम प्रतिद्धन्ती नेपाली कांग्रेस रहेको थियो ।