केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मुस्ताङको डालोमे गाउँपालिकामा स्वतन्त्र उम्मेदवार विजयी

सहयात्रा टिभी

मुस्ताङ- मुस्ताङको डालोमे गाउँपालिकामा स्वतन्त्र उम्मेदवार लोफ्ताङ चेम्डोल विष्ट (राजु) ७५५ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्दी एमालेका ढोका गुरुङले ६०१ मत प्राप्त गरे ।

प्रकाशित : 15 May, 2017

प्रतिक्रिया दिनुहोस्