केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दोलखाको भीमेश्वर १ मा एमाले र कालिञ्चोक १ मा कांग्रेस उम्मेदवार विजयी

सहयात्रा टिभी

दोलखा दोलखाको भीमेश्वर १ मा एमाले र कालिञ्चोक १ मा कांग्रेस उम्मेदवार विजयी ।८२१ ल्याइ एमालेका वीरबहादुर थामी वडा अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भक्तसिंह थामीले ६८० मत प्राप्त गरेका छन् ।
त्यसैगरी, कालिञ्चोक गाउँपालिका वडा नम्बर एकमा नेपाली कांग्रेसका बावुलाल थामी वडाध्यक्षमा विजयी भएका छन् । थामी ३०१ मत ल्याइ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका कृष्ण पाख्रिनले २६२ मत ल्याएका छन् ।

प्रकाशित : 16 May, 2017

प्रतिक्रिया दिनुहोस्