केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रामेछापमा कांग्रेस र माओवादी विजयी

सहयात्रा टिभी

रामेछाप । रामेछापको मन्थली नगरपालिकाका दुई वटा वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने एउटामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । मन्थली नगरपालिका वडा नम्बर दुईको वडाअध्यक्षमा नेपाली कांग्रेसका तरहरि शंकर अधिकारी र वडा नम्बर तीनमा कांग्रेसकै केशव रोक्का विजयी भएका छन् । वडा नम्बर एकमा भने माओवादी केन्द्रका नारायणदास श्रेष्ठ विजयी भएका छन् ।

प्रकाशित : 16 May, 2017

प्रतिक्रिया दिनुहोस्