केपी ओली प्रचण्ड माधव नेपाल एमाले


डोल्पामा एमाले विजयी

सहयात्रा टिभी

काठमाडौं । डोल्पाको ठुलीभेरी नगरपालिकामा नेकपा एमालेले विजय हासिल गरेको छ । ठूलीभेरी नगरपालिकाको मेयरमा एमाले उम्मेदवार गणेशवहादुर शाही विजयी भएका हुन । उपमेयरमा राप्रपाका योगेन्द्रवहादुर शाही बिजयी भएका छन् । ठूलीभेरी नगरपालिकातर्फ मतगणना सम्पन्न भएको पहिलो नगर बनेको छ ।

 

प्रकाशित : 16 May, 2017

प्रतिक्रिया दिनुहोस्