केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नवलपरासीमा कांग्रेस विजयी

सहयात्रा टिभी

नवलपरासी । नवलपरासीको बुङ्दीकाली गाउँपालिकामा कांग्रेसका उम्मेद्वार अध्यक्षमा विजयी भएका छन् । कांग्रेसका दुर्गाबहादुर राना ३ हजार १ सय ९१ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार ३ हजार ९९ मत पाए । १ सय ९२ मतले कांग्रेसका उम्मेदवारले अध्यक्षमा बाजी मारे ।यसैगरी बुङ्दीकालीको उपाध्यक्षमा एमालेकी उम्मेदवार डिलकुमारी सारुले जित हात पारिन् । उनले ३ हजार १ पाइन् ।

प्रकाशित : 16 May, 2017

प्रतिक्रिया दिनुहोस्