केपी ओली प्रचण्ड माधव नेपाल एमाले

देशभर मिश्रित परिणाम, तीन दलमा मुख्य प्रतिष्पर्धा

सहयात्रा टिभी

काठमाडौं । निर्वाचनको पछिल्लो मत परिणाम अनुसार डोल्पाको ठुलीभेरी नगरपालिकामा नेकपा एमालेले विजय हासिल गरेको छ । ठूलीभेरी नगरपालिकाको मेयरमा एमालेका गणेशवहादुर शाहीले बाजी मारे भने भने उपमेयरमा राप्रपाका योगेन्द्रवहादुर शाही बिजयी भएका छन् । ठूलीभेरी नगरपालिकातर्फ मतगणना सम्पन्न भएको पहिलो नगर बनेको छ । यस्तै, चितवनको राप्ती नगरपालिका ५ मा एमालेकी मेनुका पाठक वडाध्यक्षमा विजयी हुनुभएको छ । चितवनकै इच्छाकामना गाउंपालिमा २ मा एमालेका पञ्चबहादुर चेपाङ विजयी हुनुभएको छ । उहा“ पहिलो चेपाङ वडाध्यक्ष हुनुहुन्छ । यस्तै, रुकुमको मुसिकोट नगरपालिमा १, २ र ३ मा कांग्रेस विजयी भएको छ । रुकुमकमै वडा नम्बर ४, ५, ६,७ र ८ मा माओवादी केन्द्र विजयी भएको छ । वडा नम्बर ४ मा निर्मलकुमार पुन, वडा नम्बर ५ मा वसन्त गौतम, वडा नम्बर ६ मा सुशील गौतम, वडा नम्बर ७ मा हिम बहादुर पाण्डे र वडा नम्बर ८ मा बुद्धिप्रसाद बुढा विजयी भएका हुन । यस्तै, रुकुमको सानीभेरी गाउँपालिकामा माओवादी केन्द्रका नरबहादुर पुन निर्वाचित हुनुभएको छ । उहाँले ४६५० मत प्राप्त गर्नुभयो । उपप्रमुखमा माओवादी केन्द्रकी इन्दिरा ओली निर्वाचित हुनुभएको छ । उहाँले ४६६१ मत प्राप्त गर्नुभयो । प्रमुख र उपप्रमुख दुवैमा नेपाली कांग्रेस निकटत प्रतिद्धन्द्धी बनेको थियो । यस्तै हैटौडा उपमहानगरपालिका १ मा कांग्रेसका सविन न्यौपाने विजयी हुनुभएको छ । त्यस्तै तनुहंको भानु नगरपालिका १३ मा कांग्रेसका रामबहादुर बानिया विजयी हुनुभएको छ । यस्तै, जाजरकोटको कुशे गाउँपालिकामा नेपाली कांग्रेसका हरिचन्द्र बस्नेत विजयी हुनुभएको छ। उहाँले माओवादी केन्द्रका जनकराज गौतमलाइ पराजित गर्नुभयो । यस्तै रुकुमको बाफिकोट गाउंपालिमा १ मा माओवादी केन्द्रका हर्कु मल्ल, वडा नं. २ मा धनबहादुर खत्रीर वडा नं. ३ मा चन्द्रबहादुर केसी विजयी हुनुभएको छ । काठमाडौं टोखा नगरपालिका वडा नं. १ मा एमालेका श्रीकृष्ण अधिकारीको प्यानल विजयी भएको छ । नवलपरासीको बुङ्दीकाली गाउँपालिकामा कांग्रेसका उम्मेद्वार अध्यक्षमा विजयी हुनुभएको छ । कांग्रेसका दुर्गाबहादुर राना ३ हजार १ सय ९१ मतसहित अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँका निकटम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार ३ हजार ९९ मत पाउनुभयो । यसैगरी बुङ्दीकालीको उपाध्यक्षमा एमालेकी उम्मेदवार डिलकुमारी सारुले जित हात गर्नुभयो । उहाँले ३ हजार १ मत प्राप्त गर्नुभयो । ललितपुरको गोदावरी नगरपालिकाको वडा नम्बर एकमा अध्यक्ष सहित सबै सदस्यमा नेपाली कांग्रेसले जितेको छ । निर्वाचन कार्यालयका अनुसार कांग्रेसका हरिहर कार्की सहितको प्यानल विजयी भएको हो । कार्कीले ११३१ मत ल्याउनुभयो । उहाँका निकटतम प्रतिद्वन्दी एमालेका रामचन्द्र थापाले ८२५ मत प्राप्त गर्नुभयो । गोरखमा कांग्रेसले ११, माओबादी केन्द्रले ७, एमाले ४ र नयाँ शक्तिले १ वडामा जित हात पारेको छ । ललितपुर महानगरपालिका ३ मा एमालेका श्रीगोपाल महर्जन र ४ मा एमालेकै नारायण केसी विजयी ।

प्रकाशित : 16 May, 2017

प्रतिक्रिया दिनुहोस्