केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भक्तपुरको चाँगुनारायणमा बुधवार मतदान

सहयात्रा टिभी

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाको नगरकोटमा बुधबार पुनः मतदान हुने भएको छ । चाँगुनारायण नगरपालिको नगरकोट ख बुथमा पुन मतदान हुने भएको हो । मतदान विहान सात बजेटबाट सुरु हुनेछ । आइतबार भएको मतदानमा आठ सय सात मत खसेको थियो । नेपाल मजदुर किसान पाटीको चुनाव चिन्ह मादल नभएको मतपत्रको प्रयोगबाट २२ वटा मतदान खसेपछि विवाद भएको हो । विवाद नमिलेपछि पुनः मतदानको निर्णय गरिएको हो ।

प्रकाशित : 16 May, 2017

प्रतिक्रिया दिनुहोस्