केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पोखरा लेखनाथ महानगरपालिका २ मा कांग्रेस बिजयी

सहयात्रा टिभी

कास्की । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसको प्यानल बिजयी भएको छ । १ हजार ७ सय ४६ मतदाता रहेको पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २ मा कांग्रेसका रामेश्वर मल्लकोे प्यानल विजयी भएको हो । मल्लले नेकपा एमालेका दिनानाथ सुबेदीलाई ३ सय ७१ मतले पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका छन ।

प्रकाशित : 16 May, 2017

प्रतिक्रिया दिनुहोस्