केपी ओली प्रचण्ड माधव नेपाल एमाले


८० बर्षीय बृद्ध वडा अध्यक्ष निर्वाचित

सहयात्रा टिभी

८० बर्षीय बृद्ध वडा अध्यक्ष निर्वाचित
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा एक ८० बर्षीय बृद्ध वडा अध्यक्षमा निर्वाचित हुनु भएको छ । नेपाली कांग्रेसकोतर्फबाट उम्मेदवार रहनु भएका बृद्ध कर्णबहादुर खड्का वडाध्यक्षमा निर्वाचित हुनु भएको हो । उहाँले २६१ मत प्राप्त गर्नुभयो । उनको प्रतिद्धन्द्धीको रुपमा नेकपा एमाले र माओवादी केन्द्रका उम्मेदवार रहेका थिए ।

प्रकाशित : 16 May, 2017

प्रतिक्रिया दिनुहोस्