केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सिन्धुलीमा माओवादीको क्लिन स्वीप

सहयात्रा टिभी

सिन्धुली ।  सिन्धुलीको मरिण गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित सबै पदमा नेकपा माओवादी केन्द्रले जित हासिल गरेको छ।  माओवादीका पानीराज बम्जनले अध्यक्ष र संगीता माझीले उपाध्यक्ष पदमा जित हासिल गरेका छन्। यसका साथै ७ वटै वडाको अध्यक्षसहित सम्पूर्ण पदमा माओवादीले विजय हासिल गरेको छ।

प्रकाशित : 16 May, 2017

प्रतिक्रिया दिनुहोस्