केपी ओली प्रचण्ड माधव नेपाल एमाले


हुम्ला पाजाकोट गाउँपालिकाकामा माओवादी केन्द्र विजयी

सहयात्रा टिभी

हुम्ला । पाजाकोट गाउँपालिकाका अध्यक्षमा नेकपा माओवादी केन्द्रका बागदल मल्ल १ हजार ३ सय ७१ मत ल्याए विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पूर्णप्रसाद ढकालले ९ सय ५१ मत ल्याएका छन्। उपाध्यक्षमा माओवादी केन्द्रका मञ्जु बुढा १ हजार २ सय ९० ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्दीमा नेपाली कांग्रेसका सुरेन्द्र थापाले ९ सय ३ ल्याएका छन्। वडा नं १, ३, ४ र ५ का वडाध्यक्षदेखि सदस्यसम्म माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् भने वडा नं २ मा वडाध्यक्षदेखि सदस्यसम्म एमाले र नेपाली कांग्रेस समीकरण भएर विजयी भएका छन्।

प्रकाशित : 16 May, 2017

प्रतिक्रिया दिनुहोस्