रसुवाको गोसाईंकुण्डमा एमाले, सुर्खेतको बराहतालमा स्वतन्त्र
सहयात्रा टिभी
रसुवा÷सुर्खेत । रसुवाको गोसाइँकुण्ड गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार कैसाङनुर्पु तामाङ विजयी भएका छन् । उनी नेपाली कांग्रेसका पेम्बा छिरिङ तामाङलाई पराजित गरेका हुन । उता, सुर्खेतको बराहताल गाउँपालिका वडा नम्बर ६ मा खगेन्द्र गिरीको पुरै स्वतन्त्र प्यानल विजयी भएको छ ।