केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ट्रम्पलाइ मिडियाको पिरलो

सहयात्रा टिभी

बिबिसि । अमेरिकी संचार माध्यमले राष्ट्रपति डोनाल्ड ट्रम्पले एफ बि आइ निर्देशक जेम्स कोमीलाई राष्ट्रपतिका पूर्व सुरक्षा सल्लाहकारका बारेमा थप अनुसन्धान नगर्न दवाव दिएको दावी गरेका छन । राष्ट्रपति ट्रम्पले आफना पूर्व सुरक्षा सल्लाहकार माइकल फ्लेनको रुससंगको सम्बन्धबारे अनुसन्धान नगर्न दवाव दिएको संचारमाध्यमको दावी छ । यसका लागि ट्रम्पले जेम्सलाइ पत्र समेत लेखेको दावी गरिएको छ । फ्लेने राजीनामा दिए लगत्तै जेम्सलाइ पत्र दिइएको संचारमाध्यमको दावी छ । ह्वाइट हाउसले भने सबै आरोप निराधार रहेको भन्दै खण्डन गरेको छ ।

प्रकाशित : 17 May, 2017

प्रतिक्रिया दिनुहोस्