केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जाजरकोटको बारेकोट गाउँपालिकामा कांग्रेस विजयी

सहयात्रा टिभी

जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका महेन्द्र शाह २१४८ मतका साथ विजयी भएका हुन् । माओवादी केन्द्रका तिलक रावतले २१२९ मतल्याएका छन् । उपाध्यक्षमा भने माओवादी केन्द्रकी उमा शाही २२२४ मतका साथ विजयी भइन । उनका प्रतिद्वन्दी कांग्रेसकी सीता सिंहले २१५७ मत ल्याइन ।

प्रकाशित : 17 May, 2017

प्रतिक्रिया दिनुहोस्