केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुर्खेतको चिङगाडमा कांग्रेसको कब्जा

सहयात्रा टिभी

सुर्खेत । सुर्खेतको चिङगाड गाउँपालिकामा कांग्रेस विजयी भएको छ । कांग्रेसका उम्मेदवार देवबहादुर चन्द अत्यधिक मतसहित गाउँपालिका प्रमुखमा निर्वाचत भएका हुन । यस्तै, उपप्रमुखमा पनि कांग्रेसकै मनमाया आचार्य निर्वाचित हुनुभयो ।

प्रकाशित : 17 May, 2017

प्रतिक्रिया दिनुहोस्