केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नुवाकोटको किस्पाङ गाउँपालिकामा कांग्रेस

सहयात्रा टिभी

नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार छत्रबहादुर लामा विजयी भएका छन् । विजयी लामाले २५६८ मत पाए भने उनका प्रतिद्धन्द्धी एमालेका उम्मेदवार वीरवर तामाङले १६६५ मत प्राप्त गरे । उपाध्यक्षमा नेपाली कांग्रेसकी मायादेवी न्यौपानेले जितेकी छन् । २३९४ मतका साथ न्यौपाने विजयी बनेकी हुन् । उनकी निकटतम् प्रतिद्वन्द्वी एमालेकी मेनचुङ तामाङले १८०४ मत ल्याइन् ।

प्रकाशित : 17 May, 2017

प्रतिक्रिया दिनुहोस्