केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बागलुङ गलकोट नगरपालिको मेयरमा कांग्रेस विजयी

सहयात्रा टिभी

बागलुङ । बागलुङको गलकोट नगरपालिकामा काँग्रेस विजयी भएको छ । नेपाली काँग्रेसका भरत शर्मा गैरेले राष्ट्रिय जनमोर्चा र नेकपा एमाले गठबन्धनका टंक केसीलाई भारी मतको अन्तरले पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन । गैरेले ५८१५ मत प्राप्त गरे । उपमेयरमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएकी छन । उममेयरमा रेणुका काउछा निर्वाचित भएकी हुन ।

प्रकाशित : 17 May, 2017

प्रतिक्रिया दिनुहोस्