केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सिन्धुपाल्चोकको सांगाचोकगढीमा माओवादीको कब्जा

सहयात्रा टिभी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिकामा नेकपा माओवादी केन्द्रले कब्जा जमाएको छ । माओवादी केन्द्रका उम्मेदवार अमानसिंह तामाङ मेयरमा निर्वाचित भएका हुन । उनले ७७२९ मत प्राप्त गरे । यस्तै, उपमेयरमा पनि माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन । माओवादी उम्मेदवार जानुका पराजुली ७७२२ मत प्राप्त गरी उपमेयरमा निर्वाचित भएकी हुन ।

प्रकाशित : 18 May, 2017

प्रतिक्रिया दिनुहोस्