संसद्को चालु अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय, बजेट अधिवेशन जेठ ८ गते
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । सरकारले चालु संसद अधिवशेन अन्त्य गर्ने निर्णय गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले संसदको चालु अधिवेशन आज अन्त्य गरी जेठ ८ गतेबाट बजेट अधिवेशन सुरु गर्ने निर्णय गरेको हो । संसद अधिवेशन स्थगनसँगै प्रधानन्ययाधीश सुशीला कार्कीमाथि लागेको महाअभियोग अन्यौलमा परेको छ ।