केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सिन्धुपाल्चोकको मेलम्चीनगरपालिकामा एमाले हावी  

सहयात्रा टिभी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको मेयरमा नेकपा एमालेका डम्बर अर्याल ८६७८ मतसहित विजयी भएका छन्। त्यस्तै उपप्रमुखमा एमालेकै भगवती नेपाल ९१७१ मतसहित विजयी भएका छन्। उक्त नगरपालिकामा दोस्रो स्थानमा नेपाली कांग्रेस रह्यो । कांग्रेसबाट प्रमुखका उम्मेदवार आइतमान तामाङले ७०३३ र उपप्रमुखकी उम्मेदवार सविता गुरुङले ६७३९ मत प्राप्त गरिन ।

प्रकाशित : 18 May, 2017

प्रतिक्रिया दिनुहोस्