प्रेस काउन्सिलमा बराल
सहयात्रा टिभी
काठमाडौं । सरकारले प्रेस काउन्सिलको अध्यक्षमा वरिष्ठ पत्रकार भवानीप्रसाद बराललाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले बराललाइ परिषद्मा नियुक्त गर्ने निर्णय गरेको हो । बराल धरानका पत्रकार हुन ।