केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ललितपुरको गोदावरी नगरपालिकामा कांग्रेसको कब्जा

सहयात्रा टिभी

ललितपुर । ललितपुरको गोदावारी नगरपालिकामा कांग्रेसले कब्जा जमाएको छ । सो नगरपालिकाको मेयर र उपमेयर दुवैमा कांग्रेसका उम्मेदवार विजयी भएका छन । मेयरमा कांग्रेसका गजेन्द्र महर्जन र उपमेयरमा मुना अधिकारी निर्वाचित भएका हुन । महर्जनले १३८२० र अधिकारीले १२७७९ मत प्राप्त गरे ।

प्रकाशित : 18 May, 2017

प्रतिक्रिया दिनुहोस्