केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दैलेखका ११ तह मध्ये सातमा एमाले, चारमा कांग्रेस

सहयात्रा टिभी

दैलेख । दैलेख जिल्लाका ११ वटा स्थानीय तह मध्ये अधिकांशमा एमाले विजयी भएको छ । एमालेले ३ नगरपालिका र ४ गाउँपालिकासहित सात स्थानमा जित हासिल गरेको छ । कांग्रेसले भने एक नगरपालिका र तीन गाउँपालिकामा जित हासिल गरेको छ ।

प्रकाशित : 18 May, 2017

प्रतिक्रिया दिनुहोस्